सम्पति लिएर सासुलाई हेरचाह नगरेको अभियोगमा जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक पक्राउ

काठमाडौं : सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा प्रहरीले जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मीलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसरको टोलीले रेग्मीलाई केहीबेर अघि बल्खुबाट पक्राउ गरेको हो। परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले रेग्मीलाई पक्राउ गरेको पुष्टि गरे।सोही मुद्दामा रेग्मीकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई प्रहरीले चैत २२ चैत पक्राउ गरेको थियो। सुष्मा नेपाल राष्ट्र बैंकमा निर्देशक पदमा कार्यरत छिन्। रेग्मी दम्पतिले स्व.भुपेन्द्रप्रसाद रिजालक

सम्बन्धित सामग्री

वृद्ध बाबुआमालाई नपाले अब छोराछोरीको सम्पति खोसिने

काठमाडौं। प्रतिनिधिसभाले ज्येष्ठ नागरिकसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित भएसँगै अब वृद्ध आमाबाबुको हेरचाह नगरे सन्तानको सम्पती खोसिने भएको छ। विदेश घुम्म जाने नेपालीले २०० डलर मात्रै साट्न पाउने भएका छन्। बुधबार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली क्रिकेट टिमका प्रमख प्रशिक्षक पुबुुदु दशानायाकेले राजीनामा दिएका छन्। आज मधेस प्रदेशका कार्यालयमा तालाबन्दी गरिएको छ।