अर्केस्ट्रामा काम गर्ने ७ नेपाली युवतीको भारतबाट उद्धार, बेचबिखन गर्ने दुईजना पक्राउ

वीरगञ्ज – बेचबिखनमा परेका सात नेपाली युवतीहरुलाई पर्सा प्रहरीले भारतबाट उद्धार गरेको छ । अर्केस्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई नेपालबाट युवतीहरूलाई भारतको बिहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो वडा नम्बर ११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याइएका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । प्रहरीका अनुसार पीडित युवतीहरुको मोबाइल फोन खोसी […]