काठमाडौं । सरकारले आन्तरिक ऋण भुक्तानी गर्न २७ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थमन्त्रालयले आन्तरिक ऋण भुक्तानीका लागि सो रकम रकमान्तर गरिएको जनाएको छ । साथै कृषकहरुलाई अनुदानमा मल उपलब्ध गराउन थप ३ अर्ब निकासा भएको छ । अर्थमन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ३ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ निकासा गरेको अर्थमन्त्रालयले […]