ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ ।
बुटवलको वि पि चोक – ६ मा अवस्थित, यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरूको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । यस ब्रान्डले मी स्टोरहरूको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'हरेक मी स्टोर संग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्नेछौँ र हाम्रो मी प्रशंसकहरूको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ ...