२३ पुस, काठमाडौं । चार महिने छोराको हत्या आरोपमा समातिएका नेपाल प्रहरीका असई पुष्कर कार्की कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानका आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल चलान भएका …
२३ पुस, काठमाडौं । २३ पटकसम्म मुद्दा चलेका दीपक गजुरेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पछिल्लो पटक सिनामंगलको एक सहकारी चोरी आरोपमा पक्राउ परेका नुवाकोटका २८ वर्षीय गजुरेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार …
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान र्पुयाएको कदर गर्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (ल्ब्म्ब्) लाई सम्मान–पत्र प्रदान गरेको छ। यसै क्रममा, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम […]
रामधन राई खोटाङ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई दाेहाेरिएका छन् । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट राई सर्वसम्मत् अध्यक्षमा चयनख भएका हुन् । पुष–२२ र २३ गते सञ्चालन भएको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, […]
काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ । आयोगले बुधबार कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार निषेध अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था थप गरेको जानकारी गराएको छ । नयाँ प्रावधानअनुसार, […]
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागको औचित्य समाप्त भएको घोषणा गरेको छ। पार्टी विधानअनुसार मात्रै विशेष महाधिवेशन आयोजना हुने पनि केन्द्रीय कार्यसमितिले जनाएको छ। पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरिसकेर आवश्यक प्रक्रिया अघि बढिसकेको उल्लेख गरिएको छ। यस सन्दर्भमा […]