काठमाडौं : बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाले सरकारसँग अढाइ अर्ब रुपैयाँ मर्मत खर्च माग गरेको छ।चैत महिनासम्ममा अस्थायी रुपले काठमाडौं उपत्यकाभित्र पानी भित्र्याउने उद्देश्यसहित आयोजनाले अढाइ अर्ब खर्च अनुमानसहित मन्त्रालयमा कार्ययोजना पेश गरेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए।उक्त कार्ययोजना प्रस्तावमाथि छलफल गरी योजना अघि सारिने उनले जानकारी दिए। उनले भने,‘आयोजनाले मर्मतका लागि अढाइ अर्ब खर्च लाग्ने अनुमानसहित यहाँ कार्ययोजना पेश गर