रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत

काठमाडौँ – रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ। बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका […]

सम्बन्धित सामग्री

रामेछाप बस दुर्घटना : क्षतिपूर्ति नपाएसम्म परिवारले शव नबुझ्ने

रामेछापको फुलासीमा सोमबार बस दुर्घटनामा मृत्यु भएकी चन्द्रकुमारी परियारको शव उचित क्षतिपूर्ति नदिएसम्म नबुझ्ने भन्दै परिवारका सदस्यले अडान लिएका छन् ।

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२

मंगलबार रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। दुर्घटनाको कारण बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। सुनापति गाउँपालिका बेथानबाट काठमाडौं …