काठमाडौं, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी प्रभाग बुढानिलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बरिष्ठ हवल्दार सिंहले खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा खुलाइएको छ । सिंहलाई बिगो […]