रामचन्द्रले भने – सहमति नजिक पुगेका छौँ, भोलि साझा उम्मेदवार तय हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउनका लागि भएको छलफल सहमति नजिक पुगेको बताएका छन् । चाक्सीबारीमा दिनभर भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सहमति नजिक पुगेको र बुधवार बिहान बसेर टुंगो लगाइने बताए । उनले सहमतिको बारेमा थप केही बताउन चाहेनन् । महामन्त्री शशांक कोइरालाले […]

सम्बन्धित सामग्री

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : पौडेल

काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् । नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी […]