प्रधानन्याायधीशले तोके ६ इजलासमा १० मुद्दाको पेसी

सर्वोच्च अदालतमा सोमबारका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएकासबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका...

सम्बन्धित सामग्री

सन्दीपको मुद्दाको पेसी न्यायाधीश पदमराज पाण्डेयको इजलासमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो।जिल्ला अदालत काठमाडौंले पटक-पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको छ।गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवस

राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयाँलको इजलासमा

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटको पेसी हरि फुयाँलको इजलासमा परेको छ।नयाँ बसपार्क क्षेत्रका होटलहरुमा सीसी क्यामेरा अनिवार्य गरिएको छ।दसैंभरी पनि मनसुन सक्रिय हुने मौसम विभागले प्रक्षेपण गरेको छ।निर्वाचन खर्चको सीमा बढाउनका लागि निर्वाचन आयोगले तयारी थालेको छ।लेबनानमा डुंगा दुर्घटना हुँदा हालसम्म ९४ जनाको मृत्यु भएको छ।

राष्ट्रपति भण्डारीविरुद्धको पेसी डा.शर्माको एकल इजलासमा

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै दायर रिटको पेसी न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका छन् ।

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । न्यायाधीश डा  कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।मन्त्रिपरिषद्

प्रधानन्यायाधीश राणाले तोके १० इजलासमा ३३६ मुद्दाको पेसी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन् । उनले ९ स‌ंयुक्त र एउटा एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

आइतबार पनि प्रधानन्यायाधीशले तोके पेसी, आफूलाई भने इजलासमा राखेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् । बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् । करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेल

प्रधानन्यायाधीश राणाले तोके सबैखाले मुद्दामा पेसी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन्। आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन। यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि […]

सबैखाले मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीश पनि इजलासमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सोमबारका लागि सबैखाले मुद्दाको पेसी तोकेका छन्। प्रधानन्यायाधीश जबराले आज १० इजलासमा २९८ मुद्दाको पेशी तोकेका छन्।जबराले आइतबार पनि सबै प्रकृतीका मुद्दामा पेसी तोकेका थिए। यद्यपि,...

प्रधानन्यायाधीशले तोके १२ इजलासमा २४८ मुद्दाको पेसी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन्। उनले पूर्ण इजलास दुईसहित १२ वटा इजलासमा २ सय ४८ वटा मुद्‍दाको पेसी तोकेका हुन् ।

प्रधानन्यायाधीशले तोके सुनुवाइका लागि आठ इजलासमा पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन्।