किल्लागलमा पनि मनाइयाे गाईतिहार (तस्बिरसहित)

काठमाडाैँ- नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरिन्छ। यसैक्रममा काठमाडाैँकाे किल्लागलमा पनि गाईपूजा गरिएकाे छ। किल्लागलका सर्वसाधारणले विधिपूर्वक गाईकाे पूजा गरेका हुन्। उनीहरूले पूजाआजा गरेपछि गाईलाई मिठामिठा परिकार पनि खुवाएका थिए। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक […]