दलहरुले जनतालाई दोएर खान मात्र जानेः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

ललितपुर, २४ कात्तिक । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो मात्र भएको टिप्पणी गरेका छन् । विशंखुनारायण सेवा सुधार समितिको २१ औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै हरेक क्षेत्रमा निजीकरण गर्ने गतिविधि गम्भीर भएको बताए । ‘प्रजातन्त्र प्राइभेट कम्पनी जस्तो भयो,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘विशंखुनारायण क्षेत्रको जङ्गल समेत लिजमा दिने भन्ने विषय गम्भीर छ ।’ […]