२५ वर्षपछि धिरज राईको ‘लुकी लुकी’ नयाँ शैलीमा सार्वजनिक हुँदै

५ फागुन, काठमाडौं । गायक धिरज राईको सर्वाधिक हिट गीत ‘लुकी लुकी आँखा तिमी’ आज पनि दर्शक-श्रोताको मनमा बस्न सफल छ । धिरजलाई आज पनि यही गीतले संसार घुमाइरहेको छ । यो गीत रिलिज भएको २५ …

सम्बन्धित सामग्री

कपिलको नेट्फ्लिक्स डेब्यू यही जनवरीमा सार्वजनिक हुँदै

मुम्बई । कमेडियन कपिल शर्माको नेट्फ्लिक्स डेब्यू चाँडै आउने भएको छ । ‘कपिल शर्मा–आई एम नट डन यट’ नामक सोमार्फत उनी ह्युमरस शैलीमा आफ्नो जीवनी सुनाउँदै गरेको देख्न सकिन्छ । अमृतशरदेखि मुम्बईको छायांकन सेटसम्म आएर दर्शकलाई हसाउँदै आइरहेको उनको पहिलो नेट्फ्लिक्स सो यही जनवरी २८ मा सार्वजनिक हुँदैछ ।