लागू औषधको निगरानी गर्न एयरपोर्ट खटाइएका प्रहरी नै सुन तस्करको सहयोगी !

काठमाडौं : विमानस्थल हुँदै भित्र्याइने सुन तस्करीको जालोमा प्रहरीको संलग्नता देखिएपछि एक प्रहरी पक्राउ परेका छन्। गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीका प्रहरी जवान पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण व्यूरोमा दरबन्दी भई त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई नियन्त्रणमा लिइएको हो। करिब दुई महिना अघिदेखि उनी विमानस्थलमा लागूऔषध कारोबारको…

सम्बन्धित सामग्री

कस्तुरीको नाभिसहित सुनचाँदी व्यवसायी पक्राउ

बारा : बाराको सिमराबाट ११ थान कस्तुरीको नाभिसहित एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जीतपुर सिमरा उपमहानगरपालिका–१ एयरपोर्ट रोडका बागलुङ सुनचाँदी पसलका सञ्चालन बलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय सिमराको समन्वयमा सीआईबीको टोलीले सुन पसलम...