संघीय संसदको दुवै सदनबाट पारित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणको चरणमा छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो ऐनको रूपमा लागू हुनेछ। नेपालको संविधानमा राखिएको प्रावधान ‘संघीय कानुन बमोजिम नागरिकता दिइनेछ’ लाई कार्यान्वयन गर्ने क्रममा व्यवस्थापन हुनलागेको हो। यसबीच प्रमाणीकरणको प्रक्रियामा रहेको उक्त विधेयकलाई निस्तेज बनाउन राष्ट्रवादी र देशभक्तको नाउँमा कतिपय समूहद्वारा […]