आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख सर्तका रूपमै अघि […]

सम्बन्धित सामग्री

पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए । उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो […]

‘पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन’

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए ।  उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र […]

जसपाको असहमति पछि साझा न्यूनतम कार्यक्रममा अटेन पृथ्वी जयन्ती

काठमाडौँ । आफ्नो अडानका कारण सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्ती राख्ने विषयलाई हटाइएको जनता समाजवादी पार्टी नेपालले दाबी गरेको छ ।  पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने कुरा साझा न्यूनतम कार्यक्रमको मस्यौंदामा समावेश गरिएकोमा

पृथ्वी जयन्ती बनाउन २७ पुसमा सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्रीलाई...

पृथ्वी जयन्तीको अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा

स्याङ्जा । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्याङ्जाका गल्याङ नगरपालिका,चापकोट नगरपालिका, वालिङ नगरपालिका , आधिखोला गाउँपालिका,कालीगण्डकी गाउँपालिका, हरिनास गाउँपालिका,भिरकोट नगरपालिका लगायतले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पृथ्वी जयन्तीको अवसरमा पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पालिकाले […]

वालिङ र आधिखोलामा मंगलबार सार्वजनिक बिदा

स्याङ्जा, पुस २६ । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिकबिदा दिने निर्णय गरेको छ । पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै वालिङ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । त्यसैगरी, आधिखोला गाउँपालिकाले पनि पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । […]

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

स्याङ्जाको  वालिङ  नगरपालिकाले  पुस  २७  गते पृथ्वी  जयन्ती  तथा  राष्ट्रिय  एकता  दिवसको  दिन  सार्वजनिक  बिदा  दिने भएको छ । ​नगरपालिकाले आइतबार सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जनाएको  हो । राष्ट्र निर्माता  पृथ्वीनारायण  शाह  र  राष्ट्रिय  एकता  दिवसको सम्मानका लागि नगरभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख दिलीपप्रताप खाणले जानकारी दिए। नगरपालिकाले निकालेको सूचनामा राष्ट्र निर्माता पृथ्वीनारायण...

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने स्याङ्जाकाे वालिङ नगरपालिकाकाे निर्णय

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  नगरपालिकाले आज आइतवार एक सूचना निकालेर पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा भनिएको छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडाैं । राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए । The post पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा

गोरखा / दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गोरखा नगरपालिकाका... The post आज गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा appeared first on Purbeli News.