पर्सा : कोरोना संक्रमण तीव्र फैलिरहेको पर्साको वीरगन्जमा गएराति एक संक्रमित र अर्का शंकास्पद गरी दुई पुरुषको मृत्यु भएको छ।
पर्साको वीरगन्जस्थित कोभिड अस्थायी अस्पताल गण्डकमा उपचार गराइरहेका वीरगन्ज विर्ताका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।
वीरगन्जकै भिस्वाका अर्का पुरुषको पनि नारायणी अस्पतालमा उपच...