कास्की : सहकारी घोटालामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्रीमाथि प्रहरी छानबिन सकिए पछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीन वटै मुद्दा एकै पटक अब दर्ता हुन...