काठमाडौँ - करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा तोकिएको समयमा नहुने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका कारण परीक्षा मिति सर्ने भएको हो ।
भाषा परीक्षा दुई चरणमा हुनेछ । यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुनेछ भने दोस्रो चरण जेठ २४ ...