काठमाडौं । सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ । बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’मा चैत १ देखि घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए ।
यस्तै, बैंकले चैत १ देखि ‘नारी बचत...