पार्टी नेतृत्वको चुनावमा नउठ्ने जापानका प्रधानमन्त्रीको घोषणा, प्रधानमन्त्री छाड्ने संकेत

१८ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री येसुहिडे सुगाले अब पार्टी नेतृत्वको निर्वाचनमा नउठ्ने बताएका छन् । उनले यो महिनाभित्र प्रधानमन्त्री पद पनि छाड्ने संकेत गरेका छन् । एक वर्षअघि सिन्जो आबेले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुगा जापानको प्रधानमन्त्री बनेका थिए । पछिल्लो समय उनको लोकप्रियता घट्दै गएसँगै सुगाले यस्तो घोषणा गरेका हुन् । जापान अहिले पनि […]