बेलायती ब्रोडकास्टिङ कर्पोरेसनले ट्वीटरले आफूलाई सरकारी अनुदानबाट चलेको भनेपछि आपत्ति जनाएको छ । ट्वीटरले बिबिसीको अकाउन्टलाई ‘सरकारी अनुदान प्राप्त मिडिया’ भनेर लेबर गरेको थियो। यही कुरालाई लिएर बिबिसीले आपत्ति जनाएको हो। बिबिसीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘बिबिसी सधैं स्वतन्त्र रहेको छ। हामीलाई बेलायती जनताले तिरेको लाइसेन्स शुल्कबाट आर्थिक सहयोग मिल्छ।’ बिबिसीभन्दा पहिले, ट्विटरले अमेरिकी समाचार […]