काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि पुससम्ममा बढी भएको बिजुली भारतीय ऊर्जा विनिमयमा बिक्री गरिएको हो । प्राधिकरणले साउनमा करिब १ अर्ब ४ करोड रुपैयाँको बिजुली बेचेको थियो । भदौमा करिब १ […]