भीम आचार्यको अंकगणित फेरि मिलेन

१५ कात्तिक, विराटनगर । २०७४ को आम चुनावपछि प्रदेश १ को मुख्यमन्त्री बन्न चाहेका भीम आचार्यलाई नेकपा एमालेको संसदीय दलको अंकगणितले साथ दिएन । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेश १ मा एक्लै बहुमत (५१ सांसद) ल्याएको थियो । एमाले सचिव समेत रहेका आचार्यले मुख्यमन्त्री बन्न चाहे, तर संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा […]