आचारसंहिताले विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउनेछ

लक्ष्मण हुमागाईंअध्यक्ष, विज्ञापन बोर्डपत्रकारिता पृष्ठभूमिका लक्ष्मण हुमागाईं विज्ञापन क्षेत्रको नियमनकारी निकाय विज्ञापन बोर्डका पहिलो अध्यक्ष हुन् । गत चैतमा तत्कालीन सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेका उनी संस्थालाई गतिशील बनाउन उद्यत देखिन्छन् । नेपाल टेलिभिजनमा २२ वर्षको कार्य अनुभव रहेका उनले संवाददाताका रूपमा प्रवेश गरी महाप्रबन्धकको जिम्मेवारी पूरा गरेका थिए । हुमागाईं जनप्रशासनमा स्नातकोत्तर र आमसञ्चार […]