नेपाल एअरलाइन्सको जापान उडान : ‘घाटा हुन्छ भनेर जहाज उडाएन भने कहिले उँभो लाग्ने ?’

काठमाण्डाै – नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्दैछ । २४ अर्ब रुपैयाँ लगानी गरेर किनिएका २ वटा वाइडबडी जहाज लामो दूरी उडाउन नसकेको र आम्दानी गुमाइरहेको आरोप लागेपछि निगमले जापानको ओसाकामा उडान गर्ने पक्का त गरेको छ । तर निकै टाढाको सहरमा उडान गर्नुपर्ने भएकाले निगमलाई सञ्चालन खर्च उठाउन...

सम्बन्धित सामग्री

नेवानिको जापान उडान अझ प्रभावकारी कसरी बनाउने ?

ठूलो संख्यामा नेपालीहरुको बसोबास रहेको जापानमा नेपालको राजधानी काठमाडौंदेखि सिधा हवाई उडान गर्दैआएको नेपाल वायुसेवा निगमको सेवाप्रति बेलाबेलामाा गुनासो आउने गरेको छ । राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमको नेपालदेखि जापान र जापानदेखि नेपालको उडान सस्तो, सरल र सहज बनाउने उपायहरुको खोजी गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानबासी नेपाली …

जापान उडान समयमा नै हुने

सर्वाेच्च अदालतले नेपाल वायुसेवा निगमको जापानस्थित प्रतिनिधिबाट तत्काल हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले हटाउनु पर्ने कारण देखाऊ आदेशसमेत जारी गरेको छ । विगत लामो समयदेखि निगमको प्रतिनिधि भएर काम गरिसकेका एजेन्टबाट बिना कारण निगमले हटाएको भन्दै निगम व्यवस्थापनविरुद्ध आँसुका ट्राभल्स एन्ड टुर्सका सञ्चालक देवमान हिराचनले सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।

नेपाल वायुसेवा निगमको जापान उडान दुई महिना पछि धकेलियो

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ ।  निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका ...

नेपाल एयरलाइन्सले जापान जाने यात्रु नै भेटेन, तत्काल उडान नहुने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी जहाजको जापान उडान अनिश्चित बनेको छ। असार १९ बाट जापानको ओशाकास्थित कान्साई अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान गर्ने यात्रु नभेटेपछि तत्कालका लागि स्थगित भएको छ। नेपाल वायुसेवाले २५ दिनदेखि टिकट खुला गरेको थियो। तर यात्रु न्यून पाएपछि आर्थ...

यात्रु नपाएपछि नेपाल एअरलाइन्सको जापान उडान स्थगित

काठमाण्डौ –  नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।  गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै...

११ वर्षपछि नेपाल एयरलाइन्सले जापान उडान भर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए।    सहप्रवक्ता कोइरालाले ...