२ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ […]