कार्यान्वयनको प्रतिक्षामा चालिस लाख मानिस लाभान्वित हुने नौमुरे बहुउद्देश्यीय आयोजना

काठमाडौं, फागुन २१ । भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनाले सिर्जना गरेको विश्वासका आधारमा सरकारले थप अर्को डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सरकारले नौमुरे बहुउद्देश्यीय आयोजना निर्माण गर्न लागेको हो । लामो समयदेखि चर्चामा रहेको […]

सम्बन्धित सामग्री

नौमुरे जलविद्युत् आयाेजनाकाे ८२ प्रतिशत रकम 'फ्रिज'

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच वटा जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम हुन नसक्दा झन्डै ८२ प्रतिशत रकम 'फ्रिज' भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा रहेको  आयोजनाले गएकाे आर्थिक वर्ष २०७९/८० मा बजेटको १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । चालु र पुँजीगत गरेर छ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकाेमा जम्मा एक करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो । ...

नौमुरे आयोजना पहिचान भएको तीन दशकपछि पहुँचमार्ग अध्ययन गर्न ठेक्का

नौमुरे बहुउद्देश्यीय आयोजना पहिचान भएको तीन दशकपछि बल्ल प्रारम्भिक चरणका काम शुरु भएका छन् । डेढ वर्षअघि कार्यालय स्थापना भइसकेको यो आयोजनामा पुग्ने पहुँचमार्ग निर्माणका लागि विद्युत् विकास विभागले अहिले ठेक्का सम्झौताको तयारी गरेको छ ।

तीन दशकदेखि चर्चामै सिमित नौमुरे बहुउद्देश्यीय आयोजना - Naya Patrika

नौमुरे बहुउद्देश्यीय आयोजनाको तीन दशकदेखि चर्चा मै छ । ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमा रहेको ऐरावतिमा बनाउने भनिएको आयोजना करिव तीस वर्ष चर्चा चलिरहँदा समेत सिन्को भाचिएन ।ऐरावति अर्थात झिमरुक...पूरा पढ्नुहोस् »