सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।मंगलबार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र […]