सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेण्ट बैंकले १० हजार ५०० कित्ता संस्थापक सेयर मंगलबारदेखि बिक्रीमा ल्याएको छ । बैंकले कुमार मल्लको नाममा रहेको उक्त सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने बैंकको भनाइ छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।विद्यमान […]