आप्रवासी कामदारलाई आआफ्नै ठाउँमा सुरक्षित रहन आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा विदेशमा रहेका नेपाली श्रमिकलाई जो जहाँ जे जस्तो अवस्थामा रहे पनि सुरक्षित भएर बस्न आग्रह गरेको छ । विदेशमा समस्यामा परेका नेपाली श्रमिकले विभिन्न देशबाट स्वदेश फर्काउन सरकारलाई आग्रह गरिरहेका बेला श्रम मन्त्रालयले तत्काल स्वदेश र कतिपय श्रम गन्तव्य देशमा बन्दाबन्दी रहेकाले वर्तमान परिस्थितिमा जुन देशमा रहे पनि त्यहीँ सुरक्षित भएर बस्न आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

आप्रवासीमाथि फ्रान्सको ज्यादती

आदर्श समाजको आधार नै भेदभावरहित समाज हो। यसै भेदभाव रहित समाजको खोजीमा संसारका हजारौं जना तड्पी रहेका छन्। तर यसबाट मुक्ति पाउन तेस्रो विश्वको त कुरै छाडौँ, संसारका समृद्ध देश पनि असफल भएका छन्। विकासको पर्याय मानिने युरोप पनि यसबाट अछुतो रहन सकेको छैन। खासमा आप्रवासी र विदेशी मूलका नागरिक त्यसमा पनि विगतमा आफ्नै उपनिवेशमा […]

नेहा चौधरी

नेपालको वैदेशिक रोजगार ऐन, नियमावली र नीति तीनवटै कानुनमा आप्रवासी महिला कामदारका लागि विशेष व्यवस्था उल्लेख गरिएको छ । तिनले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित बनाउने भन्नेबारे मार्गदर्शन गरेका छन् । तीनवटै संयन्त्रमा महिलाविरुद्ध कुनै पनि किसिमको भेदभावपूर्ण नीति रहन नपाउने, अभिमुखीकरण तालिममा महिलाको सहभागीलाई प्राथमिकतामा राखिनुपर्ने, जुन देशमा एक हजारभन्दा बढी महिला श्रमिक छन्, त्यहाँ उनीहरूको सुरक्षाका लागि लेबर अट्यासे राखिनुपर्ने जस्ता प्रावधान राखिएको छ । कुन–कुन क्षेत्रमा महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्नेदेखि पुन:एकीकरणका कुरामा समेत महिलालाई ध्यान दिइनुपर्ने भनिएको छ ।

‘महिलाको संरक्षण होइन, अधिकारको सुरक्षामा केन्द्रित हुनुपर्छ’

नेपालको वैदेशिक रोजगार ऐन, नियमावली र नीति तीनवटै कानुनमा आप्रवासी महिला कामदारका लागि विशेष व्यवस्था उल्लेख गरिएको छ । तिनले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित बनाउने भन्नेबारे मार्गदर्शन गरेका छन् । तीनवटै संयन्त्रमा महिलाविरुद्ध कुनै पनि किसिमको भेदभावपूर्ण नीति रहन नपाउने, अभिमुखीकरण तालिममा महिलाको सहभागीलाई प्राथमिकतामा राखिनुपर्ने, जुन देशमा एक हजारभन्दा बढी महिला श्रमिक छन्, त्यहाँ उनीहरूको सुरक्षाका लागि लेबर अट्यासे राखिनुपर्ने जस्ता प्रावधान राखिएको छ । कुन–कुन क्षेत्रमा महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्नेदेखि पुन:एकीकरणका कुरामा समेत महिलालाई ध्यान दिइनुपर्ने भनिएको छ ।

अमेरिकाको भिजिटर भिसाबारे जान्नैपर्ने ६ प्रश्नोत्तर

म भिजिटर भिसामा अमेरिका गएर कतिसमय बस्नसक्छु ? अमेरिकाको गैर आप्रवासी भिसाले अमेरिकाको पोर्ट अफ इन्ट्रीसम्मको यात्राका लागि अनुमति दिन्छ । त्यहाँ पुगेपछि सीबीपीका अधिकारीले तपाईं अमेकिामा रहन सक्ने समयको निर्धारण गर्छन् । तपाईंले आफ्नो भिसाको वैधता भएको अन्तिम दिनसम्म पनि पोर्टअफ इन्ट्रीसम्म पुग्न सक्नुहुनेछ । पासपोर्टमा भएको भिसा अवधिले तपाईं कानूनी तवरले अमेरिकामा रहन […]

मलेसियामा आफ्नो कानुनी अवस्था सुधारेर वैधानिक रुपमा रहन दूतावासको आग्रह

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई गैर कानुनी अर्थात् ‘अनडकुमण्टेड’ भएर नबस्न आग्रह गरेको छ । मलेसियाको सरकारले त्यहाँ गैर कानुनी भएर रहेका आप्रवासी श्रमिकलाई जरिवाना तिरेर आफ्नो कानुनी अवस्था सुधार्न मौका दिएको छ । अनडकुमेण्टेड हुँदा नेपाली श्रमिक जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा उठाइ आफ्नो कानुनी अवस्था सुधार्न दूतावासले आग्रह गरेको हो । अहिले अवैधानिक भएकाहरुलाई मलेसियाको सरकारले डिसेम्बर अन्तिम सम्म घर फर्...

अमेरिकाको भिजिटर भिसाबारे ६ प्रश्नोत्तर

म भिजिटर भिसामा अमेरिका गएर कतिसमय बस्नसक्छु ? अमेरिकाको गैर आप्रवासी भिसाले अमेरिकाको पोर्ट अफ इन्ट्रीसम्मको यात्राका लागि अनुमति दिन्छ । त्यहाँ पुगेपछि सीबीपीका अधिकारीले तपाईं अमेकिामा रहन सक्ने समयको निर्धारण गर्छन् । तपाईंले आफ्नो भिसाको वैधता भएको अन्तिम दिनसम्म पनि पोर्टअफ इन्ट्रीसम्म पुग्न सक्नुहुनेछ । पासपोर्टमा भएको भिसा अवधिले तपाईं कानूनी तवरले अमेरिकामा रहन […]

खाडी मुलुकमा कोरोनाको बढ्दो संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह

काठमाडौं : नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थ्ति नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। हालसम्म त्यहाँ कार्यरत नेपाली कोभिड–१९ बाट संक्रमित भएको खबर आइसकेको ...

बेलायत पुगेर कांग्रेस नेता महरले भने, ‘दोहोरो नागरिकता पाउनुहुन्छ, ढुक्क रहनू’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैन सिंह महरले दोहोरो नागरिकता प्राप्तिका लागि ढुक्क रहन आप्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतको ...

'आप्रवासी परिवारलाई सँगै रहन दिन्छौँ'

आप्रवासी परिवारलाई साथै रहन दिने पक्षमा आफू भए पनि अमेरिका आउने आप्रवासीहरूको भिड रोक्ने विषयमा आफू गम्भीर रहेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।