आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । चैत्र १ देखि १५ गतेसम्म लागू यस अफरमा ग्राहकले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा इ–बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिटेन्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड […]