बाजुरामा मुचुल्का गरेको भन्दा ४० मत बढी पाइयो, मतगणना अनिश्चित

कैलाली : बाजुरामा मतगणना रोकिएको छ। जिल्लाको हिमाली गाउँपालिका ६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो। प्रतिनिधिसभा तर्फको मतगणनाका क्रममा उक्त मतदान केन्द्रमा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको छ। जसकारण विवाद सिर्जना भएको छ र मतगणना अनिश्चित बनेको छ।…