प्रधानमन्त्री देउवाद्वारा भर्चुअल माध्यमबाट शालिक र भवन उद्घाटन

मुगु, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित शालिक र बीपी स्मृति भवनको भर्चुअल माध्यमबाट अनावरण गर्नुभएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्वर्गीय बखतबहादुर शाहीको अद्र्धकद शालिकको अनावरण र बीपी स्मृति भवनको उहाँले भर्चुअल माध्यमबाट उद्द्घाटन गर्नुभएको हो । भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिका-१६ को कार्यालय अब आफ्नै भवनमा

काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

काठमाडौं महानगरपालिका-१६ को कार्यालय अब आफ्नै भवनमा

काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

परिवर्तन, प्रणाली र संविधानकाे रक्षा गर्न कांग्रेस सधैँ तयार छ : उपसभापति निधि

महोत्तरी – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तन, प्रणाली र संविधानको रक्षाका निम्ति आफ्नाे पार्टी सधैँ तयारी अवस्थामा रहने बताउनुभएको छ ।  महोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृति भवन उद्घाटन तथा शालिक अनावरण समारोह कार्यक्रममा कांग्रेसका उपसभापति निधिले आफ्नाे पार्टीले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनका लागि दृढतापूर्वक अथक भूमिका निर्वाह गरेकाले यसकाे रक्षाका निम्ति सधैँ तयार रहेकाे बताउनुभएकाे हाे ।  महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई कसैले बिर्स...