काग्रेस महाधिवेशन : हिन्दु राज्यको एजेण्डा बोक्नेलाई नेतृत्व

रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली काँग्रेसको पछिल्लो पटक बसेको महासमिति बैठकमा कुल संख्याको आधा भन्दा बढी सदस्यले उठाएको हिन्दुराज्यको एजेण्डा महाधिवेशनमा पनि उठ्ने भएको छ । हिन्दुराज्यको पक्षमा रहेका नेताहरुले यो एजेण्डा बोक्ने नेतृत्व चयन गर्न माहौल बनाउने भएका छन् । केन्द्रिय समिति भन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति बैठकमा ७ सय भन्दा बढी सदस्यहरुले […]