एजेन्सी । भारतीय अभिनेत्री एवं पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चनलाई अदालतले कर तिर्न पत्राचार गरेको छ । ऐश्वर्या अभिनेता अमिताभ बच्चनकी बुहारी तथा अभिनेता अभिषेक बच्चनकी पत्नी हुन् । ऐश्वर्या समय समयमा व्यक्तिगत कामका कारण चर्चामा आउने गर्छिन् । तर, अहिले उनी अदालतको पत्राचारलाई लिएर चर्चामा आएकि छिन् । भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्यालाई […]