बहुरमाइ नगरपालिकाद्वारा मोवाइलको नाउँमा लाखौं रकम दुरुपयोग

वीरगन्ज। पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले मोवाइद खरिदको नाउमा लाखौं रुपैयाँ खर्चिएको पाइएको छ। नगरपालिकाले ०७८/७९ मा जनप्रतिनिधिका लागि मोबाइल खरिद गरिदिएको पाइएको हो । उक्त आर्थिक वर्षमा नगरपालिकाले रेडमी, वन प्लसलगायत कम्पनीका ५८ वटा मोबाइल विभिन्न सात वटा फर्मबाट खरिद गरेको थियो।११ लाख १५ हजार ९ सय ९४ रुपैयाँ बराबरको उक्त मोबाइल अहिले कहाँ छन्, […]