सवारी चाप व्यवस्थापन गर्न काभ्रेको प्रयास, अरनिको र बीपी राजमार्गमा आजदेखि टिपर चलाउन निषेध

काठमाडौं। दसैंमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको