नमुना बूढानीलकण्ठ बनाउने कांग्रेसको अभियानमा जनलहर छः विनोद चालिसे

काठमाडौं, २६ वैशाख । बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विनोद चालिसेले आफ्नो पार्टीले जित्ने आधार भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चालिसेले भने, “व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानीलकण्ठ हाम्रो रहर भन्ने नाराका साथ हामी जनताको घरदैलो अभियानमा छौं । […]