२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ ।
सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा …
२९ वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदीप भण्डारीले जानकारी दिए ।
पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ …
ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो । सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका निर्वाचनमा अरूका बैशाखी नटेक्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले विगतका निर्वाचनमा काँग्रेस-एमालेले बेइमानी गरेको बताए। ‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरूको बैशाखी टेक्दैनौँ। विगतका निर्वाचनमा हामीले […]