विश्व बैङ्कबाट समावेशी विकासको लागि १२ अर्ब ऋण लिइने

काठमाडौँ । सरकारले विश्व बैङ्कबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । ‘विश्व बैङ्कबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर (करिब १२ अर्ब […]