काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले कर्तव्य पालनाका सिलसिलामा मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यले सहयोग गर्ने बताएका छन् । उर्मिलाका श्रीमान् नविन श्रेष्ठसँगको टेलिफोन संवादमा मन्त्री खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् । कर्तव्य पालनाका क्रममा उनको मृत्यु भएको भन्दै उनले काजकिरियाका कार्य पूरा भइसकेपछि सम्पर्कमा आउन उर्मिलाका श्रीमान् नविनसँग आग्रह गरेका छन् । मन्त्री […]