कानुन निर्माणमा ढिलाइ हुँदा कर्णाली सरकारलाई काम गर्न कठिन

मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेश सरकारले कानुन निर्माणमा ढिलाइ गरेको छ । सरकारले कानुन निर्माणका लागि हालसम्म प्रदेशसभामा ५४ विधेयक र दुइ वटा अध्यादेश दर्ता गरेको छ । तर, सोही गतिमा संसद्ले काम गर्न नसक्दा प्रदेशमा आवश्यक कानुन निर्माण हुन नसकेको हो । कर्णाली प्रदेशसभामा सरकारले ५४ विधेयक र दुइ अध्यादेश दर्ता गरेको छ । […]