माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय

काठमाडौँ । सरकारले कोभिड सङ्क्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई रात्रिकालीन व्यवसाय र मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए । यस्का साथै भिडभाड […]