बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर
पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ । रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय […]
कैलाली । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलालीको कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका-१ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकामा उनीहरूको विवाह दर्ता भएको हो । समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थियो । पहिलो पटक आफूहरूको विवाह […]
काठमाडौं,१३ मंसिर । नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका( ८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता भएको हो । यसअघि गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समलिङ्गी विवाह दर्ता गर्न मिल्ने या नमिल्ने भनेर […]
काठमाडौं : सर्वोच्च अदालतले नेपालीसँग विवाह गरेका विदेशी समलिङ्गीलाई नेपालका लागि बस्नका लागि गैर पर्यटक भिसा दिन आदेश दिएको छ।नेपाली समलिङ्गी पुरुष अधिप पखरेलसँग विवाह गरेका जर्मन समलिङ्गी तोबायस भोल्जलाई गैरपर्यटक (नाता) भिसा दिन अस्वीकार गरेको अध्यागमन विभागका नाममा न्यायाधीश हरि फुयाल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। गत साउनमा भोल्जे यस्तो भिसाका लागि आवेदन दिएका थिए तर अध्यागमनले उनलाई भिसा दिएको थ