दुई उपमहानगर रहेको बारामा एमालेको अग्रता, १६ स्थानमा को कहाँ अगाडि?

तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ। पछिल्लो मत गणना अनुसार बाराका २ उपमहानगरसिहत १६ स्थानीय तहमध्ये ४ वटामा नेकपा एमालेले अग्रता लिएको छ। नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले समान ३/३ स्थानमा अग्रता लिएका छन्। माओवादी केन्द्र, लोकतान्तिक फोरम र स्वतन्त्र उम्मेद्वारले एक/एक स्थानीय तहमा अग्रता लिएक छन्। जिल्लाको…

सम्बन्धित सामग्री

देशकै उत्कृष्ट उपमहानगर ‘धनगढी’

धनगढी । नेपालभरका उपमहानगरपालिकामा धनगढी उत्कृष्ट उपमहानगर भएको छ । धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा सबभन्दा राम्रो काम गरेकाले उत्कृष्ट उपमहानगरपालिका भएको हो । देशकै उत्कृष्ट उपमहानगर घोषीत धनगढी उपमहानगरपालिकालाई नेपाल नगरपालिका संघले उत्कृष्ट नगरको रुपमा आज काठमाडौं एक कार्यक्रमका बीच पुरस्कृत गर्न लागेको छ । देशकै उत्कृष्ट उपमहानगर हुन सफल […] The post देशकै उत्कृष्ट उपमहानगर ‘धनगढी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बलियो उपमहानगर, कमजोर जनप्रतिनिधि

बाराको जितपुर सिमरा उपमहानगरका जनप्रतिनिधिको कमजोर कार्यक्षमताकै कारण आन्तरिक आय खस्कँदो अवस्थामा पुगेको छ । आन्तरिक आय वृद्धिका लागि राजस्व परिचालन संयन्त्र चलायमान गर्न नसक्दा प्रमुख राजन पौडेलको कमजोर कार्यक्षमता देखिएपछि उपमहानगर आन्तरिक आयमा कमजोर बन्दै गएको हो । वडागत तथा नगरले लिने सामान्य प्रकृतिको सेवा शुल्क दस्तुरबाहेक ऐनले तोकेका दर्जनौ प्रकृतिका कर लिन उपमहानगर […]

पहिलो बालमैत्री उपमहानगर बन्ने दौडमा हेटौंडा

हेटौंडा : हेटौंडा उपमहानगर नेपालकै पहिलो बालमैत्री उपमहानगर बन्ने तयारीमा रहेको छ।बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरलाई अर्को वर्षको मंसिरसम्म बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो। यसअघि मकवानपुरको मनहरी गापाका नेपालकै पहिलो बालमैत्री गापा घोषित भएको थियो।त्यस्तै मकवानपुरगढी गापाका बालमैत्री घोषणा भइसकेको छ तर ती पालिकामा घोषणा भएको एक वर्ष नबित्दै बढ्दो अवस्थामा देखिएको बालश्रम र बालविवाहले बालमैत्रीलाई निरन्तरता दिन चुनौती देखिएको छ। सरोकारवालाहरू स्थानीय तहलाई बालमैत्री घोषणा गर्नभन्दा

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

१२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।...

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। बुटवलमा सोमबार आयोजित एक कार्यक्रमबीच १२ वर्षभन्दा माथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप […]

जितपुर सिमरा उपमहानगर कांग्रेसले नछोड्ने

बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर र उपमेयरसहित २४ वटै वडामा उम्मेदवारी दिने निर्णय गरेको हो । केन्द्रमा कलैया उपमहानगर कांग्रेसले लिने र जीतपुर सिमरा माओवादीलाई छाड्ने सहमति भएको चर्चालगत्तै कांग्रेसको […]

मुलुककै पहिलो बालमैत्री उपमहानगर बन्यो घोराही

दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको […]

घोराही बन्यो मुलुककै पहिलो बालमैत्री उपमहानगर

२३ चैत, दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु […]

बाराका दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो

बारा । बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् । अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि उजुरीको तथ्यांकमा मधेश प्रदेशमै बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेका हुन् । उल्लेखित तथ्यांकको आधारमा चालु […]