तोकियो एम्बुलेन्सको भाडा

सिमकोट (हुम्ला) – जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ। सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो। एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम […]