सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजार बन्द गराउन उद्योगी व्यवसायीको माग

 उद्योगी व्यवसायीहरूले भारतीय सीमा क्षेत्रमा लाग्ने बजारले स्वदेशी व्यवसाय तथा बजार धरासायी बन्दै गएको गुनासो गरेका छन् । उनीहरूले सीमा क्षेत्रमा लाग्ने हाट बजार बन्द गराएर नेपाली व्यवसायलाई फस्टाउने वातावरण तयार गर्न प्रशासनलाई आग्रह गरेका छन् ।सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजारमा सस्तो मूल्य भन्दै कम गुणस्तरको सामान पाइने भएकाले नाकामै सञ्चालन हुने त्यस्ता बजार बन्द गराउन पहल गरिदिन व्यवसायीहरूले माग गरेका हुन् ।उद्योग व्यापार संगठन चेम्बर अफ कमर्स रुपन्देहीले बिहीबार भैरहवामा रुपन्देहीका