अमेरिकाले एमसीसी पास गर्न दिएको दवाव खुला हस्तक्षेप : मोहनविक्रम सिंह (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले अमेरिकाले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई फोन गरेर एमसीसी पास गर्न दिएको दवाव नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमान माथिको खुला हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपको भत्र्सना गरेका छन् ।महामन्त्री सिंहले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष ‘प्रचण्ड’ र प्रतिपक्षका नेता केपी ओलीलाई बेग्लाबेग्लै फोन गरेर एमसीसी पारित गर्न दवाव दिनु खुला हस्तक्षेप भएको बताएका हुन् ।‘त्यस