सांगठनिक सुदृढिकरणका लागि समुदायमा कांग्रेस अभियान सञ्चालन गरिने

बुधबार साँझ पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन्।...

सम्बन्धित सामग्री

घरदैलोमा पुगेका नेतालाई कांग्रेस कार्यकर्ताको चेतावनी– गुट, लुट र गठबन्धन छोड

काठमाडौं- नेपाली कांग्रेसले यतिबेला समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । कर्णालीका पाँच हिमाली जिल्ला, मनाङ, मुस्ताङ, खोटाङ र सोलुखुम्बु गरी ९ जिल्लाबाहेक ६८ जिल्लामा कांग्रेस केन्द्रका नेताहरू अभियान लिएर वडा तहमा पुगेका छन् । दोलखामा जाडो बढेकाले ३ दिनपछि यो अभियान चल्न सकेन तर, दोलखाको भीमेश्वर नगरपालिकामा भने यो अभियान सञ्चालन भएको छ । कांग्रेस […]

‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटमा पूर्वगृहमन्त्री निधिले अभियानका क्रममा सुमदायमा तीन तहका सरकारले गरेका विकास– निर्माणका गतिविधि, जनताका समस्या बझ्नेदेखि समाधानका लागि पहल गर्नेसम्मका प्रक्रिया प्रारम्भ, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र …

समुदायमा कांग्रेस अभियान : नेताले भाषण नगर्ने, जनताका गुनासा सुन्ने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । माघ १६ अर्थात् सहीद दिवसदेखि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेसका पदाधिकारीहरु ७ प्रदेशमा खटिएका छन् भने सदस्यहरूलाई ७७ जिल्लामा प्रतिनिधि तोकिएको छ ।

समुदायमा कांग्रेस अभियान माघ १३ देखि

काठमाडौँ- नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने पार्टी कार्यालयले जनाएको छ । जनताबाट आए...

‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन, पुस १६ देखि गाउँ पस्ने

पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन, पुस १६ देखि गाउँ पस्ने

पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।